site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नेप्सेसँगै बढ्यो कारोबार रकम
प्रतीकात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ ।

बुधबार करिब साढे ३ अंकले बढेको नेप्से आज ११.२२ अंकले बढेको छ । यस दिन ०.५८ प्रतिशतले बढेर एक हजार ९६१.०६ को विन्दुमा पुगेको  छ ।

Prabhu Bank
Agni Group
NIC Asia

बिहीबार कारोबार रकम पनि बढेको छ । बुधबार ८४ करोड २६ लाख  बढेको कारोबार भएको थियो । आज एक अर्ब ३२ करोड २९ लाख ७२ हजार १८५ रुपैयाँबराबरको कारोबार भएको छ । यो अघिल्लो कारोबार दिनको तुलनामा ४८ करोड दुई लाखले बढेको हो ।

यस दिन २४१ धितोपत्रको ३८ लाख ६५ हजार ९६१ कित्ता सेयर किनबेच भएको छ ।

Global Ime bank

बिहीबार सेन्सेटिभ इन्डेक्स पनि ०.४८ प्रतिशतले बढेको छ । यस दिन १३ उपसमूहमध्ये १० उपसमूहको समूहगत सूचक बढेको छ । जीवन बिमा समूहको सर्वाधिक १.२८ प्रतिशतले समूहगत सूचक बढेको छ ।

आज निर्जीवन बिमा समूहको ०.२० प्रतिशतले घटेको छ ।

यस दिन धौलागिरि लघु वित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेर बन्द भएको छ । सिटिजन म्युचुअल फन्ड १ को सेयर मूल्य सर्वाधिक ३.६४ प्रतिशतले घटेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर १५, २०७९  १५:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC