अर्थ व्यवसाय
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले निजी क्षेत्रका कुरा नसुनी देश विकास हुन नसक्ने बताएका छन् ।
आर्थिक पत्रकार समाजको २६औँ वार्षिकोत्सवमा मन्त्री शर्माले यस्तो बताएका हुन् ।
“ग्रीन हाईड्रोजनका कुराहरू छन्, आईटी क्षेत्रमा युवालाई आकर्षित गर्नुपर्ने छ, सम्भावनाका क्षेत्र पहिचान गर्नु पर्नेछ, परम्परागत हाम्रो संरचनागत सुधार गर्नुपर्ने छ । अब क्षमताको विकास गर्नुछ । साधानस्रोतको परिचालन गर्न सक्ने क्षमता राजनीतिक नेतृत्वले राख्नु पर्छ,” उनले भने ।
प्रकाशित मिति: बिहीबार, मंसिर १५, २०७९ १२:४५
प्रतिक्रिया दिनुहोस्