site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सेञ्चुरी कमर्सियल बैंकले ५ प्रतिशत लाभांश दिने
Sarbottam CementSarbottam Cement

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट गत असार मसान्तसम्म कायम चुक्तापुँजीको ५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

बुधबार सम्पन्न बैंक सञ्चालक समितिको बैंठकले चुक्तपुँजीको ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपश्चात बैंकको वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले प्राप्त गर्नेछन् ।

हाल बैंकको चुक्तापुँजी ९ अर्ब ५५ करोड ३९ लाख ९ हजार रुपैयाँ रहेको छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १४, २०७९  २१:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC