site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
राष्ट्र बैंकले २० अर्ब तरलता बजारमा पठाउने
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल राष्ट्र बैंकले २० अर्बको तरलता बजारमा पठाउने भएको छ ।

राष्ट्र बैंकले मंसिर १५ गते २० अर्ब तरलता बजारमा पठाउन लागेको हो । यसको ब्याजदर भने बोलकबोल प्रक्रियाबाट तय हुने छ ।

Prabhu Bank
Agni Group
NIC Asia

राष्ट्र बैंकले २० अर्बको रिपो जारी गरेर २० अर्बको तरलता बजारमा पठाउन लागेको हो । राष्ट्र बैंकले १४ दिनको समयको लागि २० अर्बको रिपो जारी गर्न लागेको हो ।

बैंक तथा वित्तीय संस्थासँग भएको सरकारी ऋणपत्रको आधारमा रिपो लिन पाइन्छ । राष्ट्र बैंकले बजारमा तरलता प्रवाह गर्नको लागि प्रयोग गर्ने मौद्रिक उपकरणलाई रिपो भनिन्छ ।

Global Ime bank

२० अर्बको तरलता प्रवाह भए पनि यसले बैंक तथा वित्तीय संस्थाको ऋण दिने क्षमतामा भने प्रभाव पार्दैन । तर, तरलता व्यवस्थापनमा भने प्रभाव पर्ने गर्छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १४, २०७९  १७:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC