site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘साइबर विक’ अब नेपालमा सञ्चालन
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । आईएमई पे र बिग डिजिटल स्टोरको सहकार्यमा ‘साइबर विक’ नेपालमा सञ्चालनमा आएको छ । 

मंसिर १३ गतेदेखि सुरु भएको यस साइबर विक अफरमा ग्राहकहरुले बिग डिजिटल स्टोरमा ५० सम्मको छुटमा ल्यापटप, मोबाइल र अन्य सबै सामानहरु खरिद गर्न सक्न आईएमईले जनाएको छ ।

यसका साथ आईएमई पे एपबाट भुक्तानी गर्दा ग्राहकहरुले थप १० प्रतिशत छुट, एक हजारसम्म मात्र पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १४, २०७९  १७:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC