site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
बाजुरा र स्याङजा–२ मा मतगणना गर्न आयोगको निर्देशन 
Sarbottam CementSarbottam Cement

काठमाडौं । निर्वाचन आयोगले बाजुरा र स्याङजा–२ मा मतगणना गर्ने निर्णय गरेको छ । निर्णयसँगै सम्बन्धित मुख्य निर्वाचन अधिकृतलाई मतगणना गर्न निर्देशन दिइएको छ । 

यी दुई निर्वाचन क्षेत्रमा धाँधली भएको भन्दै उजुरी परेको थियो । सोही कारण मंसिर ४ गते भएको प्रदेश र प्रतिनिधिसभाका लागि मतदान भए पनि गणना भने हुन सकेको थिएन । 

Prabhu Bank
Agni Group
NIC Asia

निर्वाचन आयोगले टोली बनाएर घटनाको छानबिन गरी प्रविदेन आएपछि मतगणना गर्ने निर्णय गरेको आयुक्त रामप्रसाद भण्डारीले बाह्रखरीलाई जानकारी दिए । “आयोगले रोकिएका दुवै क्षेत्रको मतगणना गर्ने गरी निर्णय गरेको छ,” उनले भने । 

 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १४, २०७९  १४:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC