site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
विश्वकपमा आज चार खेल हुँदै
Sarbottam CementSarbottam Cement

काठमाडौं । कतारमा जारी फिफा विश्वकपमा आज (बुधबार) समूह ‘सी’ र ‘डी’ का दुई–दुई खेल गरी चार खेल हुँदै छन् । 

आज हुने समूह ‘डी’ का अन्तिम खेलमा अस्ट्रेलियाले डेनमार्कसँग खेल्दा ट्युनिसियाले फ्रान्ससँग खेल्नेछ । दुवै खेल नेपाली समयअनुसार राति ८ः४५ बजेदेखि सुरु हुनेछन् ।

Prabhu Bank
Agni Group
NIC Asia

अस्ट्रेलिया र डेनमार्कबीचको खेल कतारको अल जनौब रंगशालामा हुनेछ । यता फ्रान्स र ट्युनिसियाबीचको खेल एजुकेसन सिटी रंगशालामा हुनेछ ।

यस्तै, समूह ‘सी’ का अन्तिम खेलमा अर्जेन्टिनाले पोल्यान्डसँग खेल्दा साउदी अरेबियाले मेक्सिकोसँग खेल्दै छ । दुवै खेल राति १२ः४५ बजेदेखि सुरु हुनेछ । 

Global Ime bank

अर्जेन्टिना र पोल्यान्डबीचको खेल रंगशाला ९७४ मा हुनेछ भने साउदी अरेबिया र मेक्सिकोबीचको खेल लुसैल रंगशालामा हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १४, २०७९  ०५:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC