site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
समूह चरणका अन्तिम खेलहरू आजदेखि
Sarbottam CementSarbottam Cement

काठमाडौं । फिफा विश्वकपमा आज (मंगलबार)देखि समूह चरणअन्तर्गतका अन्तिम खेलहरू सुरू हुँदै छ्न् ।

समूह चरणको तेस्रो चरणका खेलहरूमा आज समूह ‘ए’ र ‘बी’ का समान दुई खेल गरी चार खेलहरू हुँदै छन् । आजबाट हरेक समूहका दुई खेल एकै समयमा हुनेछ ।

Prabhu Bank
Agni Group
NIC Asia

कतारको खलिफा अन्तर्राष्ट्रिय रंगशालामा नेपाली समयअनुसार राति ८:४५ बजेदेखि सुरु हुने खेलमा समूह ‘ए’ को इक्वेडर र सेनेगलबीच प्रतिस्पर्धा हुनेछ । सोही समयमा अर्कोतर्फ अल बायत रंगशालामा आयोजक कतार र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ । 

राति १२:४५ बजेदेखि समूह 'बी' का इरान र अमेरिकाले अल थुमामामा रंगशालामा खेल्दा अर्कोतर्फ अहमेद बिन अली रंगशालामा वेल्स र इङ्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर १३, २०७९  ०६:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC