कला
काठमाडौं । चलचित्र ‘महापुरुष’ले १० करोड ग्रस कलेक्सन गरेको छ । एक महिनामा चलचित्रले १० करोड ग्रस कलेक्सन गरेको निर्देशक प्रदीप भट्टराईले जानकारी दिए ।
हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, अरुण क्षेत्री, गौरी मल्ल, रविन्द्र सिँह बानियालगायत मुख्य भूमिकामा रहेको चलचित्रले एक महिनामा १० करोड कलेक्सन गरेको हो ।
प्रदीप भट्टराई निर्देशित चलचित्रले एक्लो जीवन विताइरहेका पुरुषको कथा भन्छ ।
प्रकाशित मिति: सोमबार, मंसिर १२, २०७९ ०७:०४
प्रतिक्रिया दिनुहोस्