राजनीति
सुनसरी । सुनसरी–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का गोमा तामाङले अग्रता बढाएका छन् । ६२ हजार ४४८ मत गणना हुदाँ गोमाले १३ हजार ११७ मत पाएका छन् ।
उनी प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा)का अशोक राईभन्दा ४१० मतले अगाडि छन् । राईले १२ हजार ७०७ मत पाएका छन् ।
नेकपा (माओवादी केन्द्र)का मुक्सामहाङ मेन्याङ्बोले १० हजार ११६ मत ल्याएका छन् ।
प्रकाशित मिति: आइतबार, मंसिर ११, २०७९ १०:५१
प्रतिक्रिया दिनुहोस्