site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कञ्चनपुरमा सवारीसाधनको ठक्करबाट एकजनाको मृत्यु
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ मा सवारीसाधनको ठक्करबाट एकजनाको मृत्यु भएको छ । पैदलयात्री कैलालीको गोदावरी नगरपालिका–३, चौकीडाँडाका ३६ वर्षीय लवदेव भट्टको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।

हिजो बेलुका करिब साढे ८ बजे नम्बर खुल्न नसकेको सवारीसाधनले भट्टललाई ठक्कर दिएको थियो । दुर्घटनापश्चात् सवारीसाधनसहित फरार चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय गुलरियाले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर ११, २०७९  ०९:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC