site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
भक्तपुरमा भ्यान र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु
प्रतीकात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । भक्तपुरको मध्यपुर थिमि नगरपालिका–६, पुरानो थिमि हुमा ओरालोमा पिकअप भ्यान र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ । एकजना गम्भीर घाइते छन् ।

दुर्घटनामा मोटरसाइकल चालक भक्तपुरको क्वाँछेका २८ वर्षीय सिजन फसिकवा र मोटरसाइकलमै पछाडि सवार भक्तपुर नगरपालिका–७ का सुनील ग्वाछा घाइते भएका थिए । चालक सिजनको उपचारका क्रममा मध्यपुर थिमि अस्पतालमा मृत्यु भएको हो । घाइते सुनीलको सोही अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

गए राति करिब सवा ११ बजे दुवाकोटबाट पुरानो थिमितर्फ जाँदै गरेको प्रदेश ३ –०१–०२३ च ४२९३ पिकअप भ्यान र विपरीत दिशाबाट आउँदै गरेको बा१०प ९५०८ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए । दुवै सवारीसाधन र पिकअपका चालक नियन्त्रणमा रहेको प्रहरी वृत्त थिमिले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर ११, २०७९  ०९:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC