site stats
बाह्रखरी फोटो
मनमोहक हिमशृंखला
S.A.U
Agani Group
Global bank

पर्वतको रुग्दीबाट साँझपख देखिएका माछापुच्छ्रे अन्नपूर्णलगायत हिमशृङखला । कुश्मा बजार आसपासका गाउँहरू अँध्यारो बन्दै गर्दा माथिका हिमालहरूमा अस्ताउँदो सूर्यको किरणले मनमोहक तुल्याउने गर्छ । तस्बिर : सुमनजंग थापा/रासस ।

प्रकाशित मिति: आइतबार, मंसिर ११, २०७९  ०९:०७
प्रतिक्रिया दिनुहोस्