site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
ठूला नेताको जो नजिक थिए उनै हारे ! यी हुन् अहिलेसम्म जित हासिल गरेका उमेदवार 
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि भएको मतदानमा अब ९ स्थानको मात्रै मत परिणाम आउन बाँकी छ ।

बाँकी निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक भइसकेको छ । अहिलेसम्मको मत परिणाम हेर्दा प्रमुख दलका शीर्ष नेता नजिकका अनुहार पराजित भएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा निकट रहेका गृहमन्त्री बालकृष्ण खाँण, महालक्ष्मी डिना उपाध्याय, उमाकान्त चौधरी पराजित भइसकेका छन् भने विजयकुमार गच्छदार एमाले उमेदवारभन्दा निकै पछि छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निकट मानिएका नेताहरु वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, महेश बस्नेत, निरुदेवी पाल, किरण पौडेल, राजन भट्टराई, विशाल भट्टराई, लेखराज भट्ट, प्रदिप ज्ञवाली, सुरेन्द्र पाण्डेलगायतका नेता पराजित भएका छन् ।

त्यसैगरी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नजिक रहेका महासचिव देव गुरुङ, ऊर्जामन्त्री पम्फा भुसाल, मातृका यादव, बिना मगर, ओनसरी घर्तीलगायतका नेताहरु पराजित भएका छन् ।
यी हुन् अहिलेसम्म जित हासिल गरेका पार्टीका उमेदवारहरु–

Global Ime bank

नेपाली कांग्रेस
१. मुस्ताङ – योगेश गौचन

२. मनाङ – टेकबहादुर गुरुङ
 

३. काठमाडौं १ – प्रकाशमान सिंह
 

४. काठमाडौं ३ – सन्तोष चालिसे,
 

५. काठमाडौं ४– गगनकुमार थापा
 

६. काठमाडौं ५ – प्रदीप पौडेल
 

७. रसुवा – मोहन आचार्य
 

८. ललितपुर १ – उदयशमशेर जबरा
 

९. तनहुँ २ – शंकर भण्डारी
 

१०. डडेलधुरा – शेरबहादुर देउवा
 

११. काठमाडौं १० – राजेन्द्र कुमार केसी
 

१२. पर्सा ४ – रमेशकुमार रिजाल
 

१३. सुर्खेत २ – हृदयराम थानी
 

१४. ओखलढुंगा – रामहरि खतिवडा
 

१५. झापा १ – विश्वप्रकाश शर्मा
 

१६. पर्सा १ – अजयकुमार चौरसिया
 

१७. गोरखा १ – राजेन्द्र बजगाई
 

१८. म्याग्दी – खमबहादुर गर्बुजा
 

१९. अछाम २ – पुष्पबहादुर शाह
 

२०. कैलाली ४ – वीरबहादुर बलायर
 

२१. दार्चुला – दिलेन्द्रप्रसाद बडू
 

२२. कञ्चनपुर ३ – रमेश लेखक
 

२३. भक्तपुर २– दुर्लभ थापा क्षेत्री
 

२४. दैलेख २ – दिक्पाल कुमार शाही
 

२५. कञ्चनपुर २ – एनपी साउँद
 

२६. तनहुँ १ – रामचन्द्र पौडेल
 

२७. बाँके ३ – किशोरसिंह राठौर
 

२८. नवलपुर १ – शशांक कोइराला
 

२९. धादिङ २ – रामनाथ अधिकारी
 

३०. रौतहट ४ – देवप्रसाद तिमल्सिना
 

३१. सिन्धुली १ – श्यामकुमार घिमिरे
 

३२. सप्तरी ३ – दिनेशकुमार यादव
 

३३. नवलपुर २ – विष्णुकुमार कार्की 
 

३४. सुर्खेत १ – पूर्णबहादुर खड्का
 

३५. बर्दिया २ – सञ्जय गौतम
 

३६. दाङ ३ – दीपक गिरी
 

३७. नवलपरासी १ – विनोद चौधरी
 

३८. सिन्धुपाल्चोक २ – मोहन बस्नेत
 

३९. धनुषा २ – रामकृष्ण यादव
 

४०. स्याङ्जा १ – राजु थापा 
 

४१. गुल्मि १– चन्द्र भण्डारी 
 

४२. मोरङ ६ – डा. शेखर कोइराला
 

४३. मोरङ ३ – डा. सुनिल शर्मा 
 

४४. कपिलबस्तु २ – सुरेन्द्रराज आचार्य 
 

४५. संखुवासभा – दिपक खड्का 
 

४६. तेह्रथुम – सीता गुरुङ
 

४७. कैलाली ५– डिल्लिराम पन्त 
 

४८. मोरङ १– डिगबहादुर लिम्बु 
 

४९. महोत्तरी– महेन्द्र राय यादव 
 

५०. सप्तरी ३– तेजुलाल चौधरी
 

५१. नुवाकोट– अर्जुननरसिंह केसी
 

५२. मुगु– ऐनबहादुर शाही 
 

५३. रामेछाप– पूर्णबहादुर तामाङ

नेकपा (एमाले)
१. उदयपुर २ – अम्बरबहादुर रायमाझी

२. काठमाडौं ९ – कृष्णगोपाल श्रेष्ठ
 

३. ललितपुर २ – प्रेमबहादुर महर्जन
 

४. गुल्मी २ – गोकर्ण विष्ट
 

५. झापा २ – देवराज घिमिरे
 

६. झापा ५ – केपी शर्मा ओली
 

७. ताप्लेजुङ – योगेश भट्टराई
 

८. पर्सा ३ – राजकुमार गुप्ता
 

९. अर्घाखाँची – टोपबहादुर रायमाझी
 

१०. प्युठान – सूर्य थापा
 

११. मकवानपुर २ – महेश कुमार बर्तौला
 

१२. कास्की २ – विद्या भट्टराई
 

१३. पर्वत – पदम गिरी
 

१४. लमजुङ – पृथ्वीसुब्बा गुरुङ
 

१५. रुपन्देही ५ – वासुदेव घिमिरे
 

१६. सोलुखुम्बु – मानवीर राई
 

१७. धनकुटा – राजेन्द्र राई
 

१८. झापा ४ – एलपी साँवा लिम्बु
 

१९. सिरहा १ – राम शंकर यादव
 

२०. बाँके १ – सूर्यप्रसाद ढकाल
 

२१. बैतडी – दामोदर भण्डारी
 

२२. कपिलवस्तु १ – बलराम अधिकारी
 

२३. कञ्चनपुर १ – तारा लामा तामाङ
 

२४. पाँचथर – वसन्त कुमार नेम्वाङ 
 

२५. कास्की ३ – दामोदर पौडेल
 

२६. सर्लाही ३ – हरिप्रसाद उप्रेती
 

२७. मोरङ २ – ऋषीकेश पोखरेल 
 

२८. कपिलवस्तु ३ – मंगलप्रसाद गुप्ता 
 

२९. रुपन्देही १ – छविलाल विश्वकर्मा 
 

३०. रुपन्देही २ – विष्णु पौडेल
 

३१. पाल्पा १ – नारायण आचार्य 
 

३२. कास्की १ – मनबहादुर गुरुङ
 

३३. काभ्रे २ – गोकुल बास्कोटा 
 

३४. बारा ३– ज्वाला कुमारी शाह 
 

३५. बारा १ – अच्युत मैनाली 
 

३६. पाल्पा २– ठाकुर गैरे 
 

३७. सिराह ३ – लिलानाथ श्रेष्ठ 
 

३८. धनुषा ३ – जुली कुमारी महतो 
 

३९. इलाम २– सुवास नेम्वाङ
 

४०. सुनसरी २– भीमप्रसाद आचार्य
 

४१. महोत्तरी १– लक्ष्मी महतो कोइरी

नेकपा (माओवादी केन्द्र.

१. सिन्धुली २ – लेखनाथ दाहाल

२. सिन्धुपाल्चोक १ – माधव सापकोटा
 

३. बाग्लुङ २ – देवेन्द्र पौडेल
 

४. रोल्पा – वर्षमान पुन
 

५. रुकुम पूर्व – पूर्णबहादुर घर्तीमगर
 

६. जाजरकोट – शक्तिबहादुर बस्नेत
 

७. गोरखा २ – पुष्पकमल दाहाल ‘प्रचण्ड’
 

८. दाङ २ – रेखा शर्मा
 

९. रुकुम पश्चिम – जनार्दन शर्मा ‘प्रभाकर’
 

१०. खोटाङ – रामकुमार राई
 

११. भोजपुर – सुदन किराँती
 

१२. मोरङ ४ – अमनलाल मोदी 
 

१३. हुम्ला – कार्जेन लामा 
 

१४. नुवाकोट १ – हितबहादुर तामाङ
 

१५. खोटाङ – रामकुमार राई 
 

१६. काभ्रे १ – सूर्यमान तामाङ
 

१७. सर्लाही २– महिन्द्र राय यादव 

नेकपा (एकीकृत समाजवादी)
१. अछाम १ – शेरबहादुर कुँवर

२. बारा ४ – कृष्णकुमार श्रेष्ठ
 

३. दैलेख १ – अमरबहादुर थापा
 

४. सल्यान – प्रकाश ज्वाला
 

५. डोटी – प्रेमबहादुर आले
 

६. बझाङ – भानुभक्त जोशी
 

७. रौतहट १ – माधवकुमार नेपाल
 

८. डोल्पा – धनबहादुर बुढा
 

९. धादिङ १ – राजेन्द्र पाण्डे
 

१०. दाङ १ –  मेटमणि चौधरी

 

राष्ट्रिय स्वतन्त्र पार्टी
१. काठमाडौं ७ – गणेश पराजुली

२. काठमाडौं ८ – विराजभक्त श्रेष्ठ
 

३. काठमाडौं २ – सोबिता गौतम
 

४. काठमाडौं ६ – शिशिर खनाल
 

५. ललितपुर ३ – तोसिमा कार्की
 

६. चितवन २ – रवि लामिछाने
 

७. चितवन १ – हरि ढकाल


राष्ट्रिय प्रजातन्त्र पार्टी

१. बाँके २ – धवलशमशेर जबरा

२. जुम्ला – ज्ञानेन्द्रबहादुर शाही
 

३. मकवानपुर १ – दीपकबहादुर सिंह
 

४. झापा ३ – राजेन्द्र लिङ्देन
 

५. चितवन ३ – विक्रम पाण्डे 
 

६. रुपन्देही ३ – दिपक बोहरा 
 

७. नवलपरासी पश्चिम २– ध्रुवबहादुर प्रधान 

जनता समाजवादी पार्टी, नेपाल
१. पर्सा १ – प्रदीप यादव

२. सप्तरी १– नवलकिशोर साह
 

३. सिरहा ४– वीरेन्द्रप्रसाद महतो 
 

४. सिरहा २ – राजकिशोर यादव
 

५. बारा २ – रामसहाय प्रसाद यादव 
 

६. धनुषा १– दीपक कार्की 

लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल
१. रूपन्देही ४ – सर्वेन्द्रनाथ शुक्ला

२. सर्लाही १ – रामप्रकाश चौधरी
 

३. महोत्तरी २ – शरदसिंह भण्डारी 
 

४. महोत्तरी ३ – महन्थ ठाकुर 

नागरिक उन्मुक्ति पार्टी

१. कैलाली ३ – गंगाराम चौधरी

२. कैलाली १ – रञ्जिता श्रेष्ठ चौधरी 
 

३. कैलाली २ – अरुणकुमार चौधरी  

जनमत पार्टी
१. सप्तरी २ – सीके राउत

राष्ट्रिय जनमोर्चा
१. बाग्लुङ १ – चित्रबहादुर केसी

नेपाल मजदुर किसान पार्टी
१. भक्तपुर १ – प्रेम सुवाल

स्वतन्त्र
१. बर्दिया २ – लालवीर चौधरी

२. सर्लाही ४ – अमरेशकुमार सिंह
 

३. मोरङ ५ – योगी मण्डल
 

४. रौतहट ३ – प्रभु साह
 

५. रौतहट २ – किरण साह
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर ११, २०७९  ०८:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC