site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
विश्वकपमा आज चार खेल हुँदै
Sarbottam CementSarbottam Cement

काठमाडौं । फिफा विश्वकपमा आज (आइतबार) समूह ‘ई’ र ‘एफ’ का समान दुई खेल गरी चार खेल हुँदै छन् । 

कतारको अहमेद बिन अली रंगशालामा हुने आजको पहिलो खेलमा समूह ‘ई’मा रहेको कोस्टा रिकाले जापानको सामना गर्दै छ । यो खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजेदेखि सुरु हुनेछ ।

Prabhu Bank
Agni Group
NIC Asia

अल थुमामा रंगशालामा हुने दिनको दोस्रो खेलमा समूह ‘एफ’ को बेल्जियमले मोरोक्कोविरुद्ध खेल्नेछ । खेल साँझ ६ः४५ बजेदेखि सुरु हुनेछ । 

यसैगरी राति ९ः४५ बजेदेखि खलिफा रंगशालामा सुरु हुने आजको तेस्रो खेलमा समूह 'एफ’ मा रहेको साबिक उपविजेता क्रोएसियाले क्यानडाविरुद्ध खेल्नेछ । 

Global Ime bank

यस्तै, दिनको अन्तिम खेलमा राति १२ः४५ बजे समूह 'ई'को स्पेनले जर्मनीसँग खेल्ने छ । यो खेल कतारको अल बायत रंगशालामा हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर ११, २०७९  ०५:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC