देश
काठमाडौं । इलाममा ३.७ म्याग्निच्युडको भूकम्प महसुस गरिएको छ ।
शनिबार बेलुका ७ बजेर ५१ मिनेट जाँदा इलामको विल्याँटे बजार केन्द्रविन्दु भएर ३.७ म्याग्निच्युडको भूकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभएर नयाँ भूकम्प भएको सो केन्द्रले गएको छ । केही दिन पहिले पश्चिम केन्द्रविन्दु भएर भूकम्प जाँदा ६ जनाको मृत्यु हुनुका साथै आठ जना घाइते भएका थिए ।
प्रकाशित मिति: शनिबार, मंसिर १०, २०७९ २२:४०
प्रतिक्रिया दिनुहोस्