site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
तुलसीपुरमा करेन्ट लागेर एकजनाको मृत्यु 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

दाङ । तुलसीपुरको मलवारमा करेन्ट लगाएर माछा मार्ने क्रममा एकजनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ मा ५० वर्षीय सुरेश डाँगीको आज दिउँसो साढे २ बजे स्थानीय मलवारे कुलोमा करेन्ट लगाएर माछा मार्ने क्रममा घटनास्थलमै मृत्यु भएको हो । 

करेन्ट लागेका सुरेशकाे घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी पुष्पराज मल्लले जानकारी दिए । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर १०, २०७९  १६:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC