site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
तरलता अभावको समस्या तत्काल समाधान हुन्छः गभर्नर अधिकारी
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तरलता अभावको समस्या समाधानतर्फ गएको बताएका छन् ।
काठमाडौंमा आयोजित नेपाल भारत बीएफएसआई समिटमा गभर्नर अधिकारीले स्रोतको अभावका कारण तरलता अभाव भएको र यो समस्या नेपालमा मात्र नभएर विश्वमा देखिएको बताए ।

वित्तीय क्षेत्रमा अहिले छोटो/छोटो अवधिको तरलता अभाव र उतार चढाव वित्तीय स्रोतहरुको अभाव, ब्याजदर स्थायित्वको समस्या रहेको गभर्नरको भनाइ छ । सरकार र राष्ट्र बैंकको नीतिले अर्थतन्त्र सुधार गर्न मद्दत गरेको गभर्नर अधिकारीले बताए । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  १४:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC