बाह्रखरी फोटो
लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु (तस्बिरहरू)

काठमाडौं । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु गरिएको छ । यो वर्ष आजदेखि अभियान थालिएको हो ।
अभियानस्वरूप काठमाडौंमा र्याली निकालिएको छ । ‘महिला हिंसाको अन्त्य घरबाटै सुरु गरौँ’ भन्ने नारासहित र्याली निकालिएको हो ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको अगुवाइमा निकालिएको र्यालीमा विभिन्न संघ–संस्था र क्षेत्रका व्यक्तिको सहभागिता थियो ।
थप तस्बिर हेर्नोस्–

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०८:५२
प्रतिक्रिया दिनुहोस्