site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
काभ्रे–२ 'ख'मा कांग्रेसका कञ्चन विजयी 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । बागमती प्रदेशअन्तर्गन काभ्रे क्षेत्र नम्बर २ (ख)मा नेपाली कांग्रेसका कञ्चन चन्द्र वादे निर्वाचित भएका छन् ।

उनले नेकपा (एमाले)का कुमार थापालाई पराजित गरेका हुन् । वादेले २१ हजार ७०२ मत प्राप्त गरेका छन् ।

उनका प्रतिस्पर्धी थापाले १८ हजार १७ मत प्राप्त गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  २१:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC