site stats
राजनीति
काभ्रे–२ 'ख'मा कांग्रेसका कञ्चन विजयी 
NMB Bank
Agani Group
Global bank

काठमाडौं । बागमती प्रदेशअन्तर्गन काभ्रे क्षेत्र नम्बर २ (ख)मा नेपाली कांग्रेसका कञ्चन चन्द्र वादे निर्वाचित भएका छन् ।

उनले नेकपा (एमाले)का कुमार थापालाई पराजित गरेका हुन् । वादेले २१ हजार ७०२ मत प्राप्त गरेका छन् ।

उनका प्रतिस्पर्धी थापाले १८ हजार १७ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  २१:५६
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय