site stats
राजनीति
मोरङ–५ मा स्वतन्त्र उमेदवार योगेन्द्र मण्डल विजयी

विराटनगर । मोरङ क्षेत्र नम्बर ५ मा स्वतन्त्र उमेदवार योगेन्द्र मण्डल विजयी भएका छन् ।

नेकपा (माओवादी केन्द्र)का शिवकुमार मण्डललाई पराजित गर्दै उनी निर्वाचित भएका हुन् ।

NMB Bank
Agani Group

योगेन्द्रले २१ हजार ८२० मत ल्याउँदा माओवादी केन्द्रका शिवकुमारले १७ हजार ४८६ मत प्राप्त गरे ।

एमालेबाट टिकट नपाएपछि उनी स्वतन्त्र उमेदवार बनेका थिए ।
 

Global bank

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  २१:४२
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय