site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
मोरङ–५ मा स्वतन्त्र उमेदवार योगेन्द्र मण्डल विजयी
Sarbottam CementSarbottam Cement

विराटनगर । मोरङ क्षेत्र नम्बर ५ मा स्वतन्त्र उमेदवार योगेन्द्र मण्डल विजयी भएका छन् ।

नेकपा (माओवादी केन्द्र)का शिवकुमार मण्डललाई पराजित गर्दै उनी निर्वाचित भएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

योगेन्द्रले २१ हजार ८२० मत ल्याउँदा माओवादी केन्द्रका शिवकुमारले १७ हजार ४८६ मत प्राप्त गरे ।

एमालेबाट टिकट नपाएपछि उनी स्वतन्त्र उमेदवार बनेका थिए ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  २१:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC