राजनीति
काठमाडौं । नुवाकोट क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका अर्जुननरसिंह केसीले ६ हजार ६६३ मतले अग्रता लिएका छन् ।
३९ हजार २६७ मत गणना हुँदा केसीले १६ हजार २८६ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी नारायणप्रसाद खतिवडाले ९ हजार ६२३ ल्याएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सुमन पाण्डे १० हजार २९ मत ल्याएर तेस्रो स्थानमा छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १९:५१
प्रतिक्रिया दिनुहोस्