site stats
राजनीति
नुवाकोट–२ मा अर्जुननरसिंह केसी ६,६६३ मतले अगाडि
NMB Bank
Agani Group
Global bank

काठमाडौं । नुवाकोट क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका अर्जुननरसिंह केसीले ६ हजार ६६३ मतले अग्रता लिएका छन् ।

३९ हजार २६७ मत गणना हुँदा केसीले १६ हजार २८६ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी नारायणप्रसाद खतिवडाले ९ हजार ६२३ ल्याएका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीका सुमन पाण्डे १० हजार २९ मत ल्याएर तेस्रो स्थानमा छन् ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १९:५१
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय