बाह्रखरी फोटो
काठमाडाैं । बालाचतुर्दशीको पूर्वसन्ध्यामा आज पशुपति परिसरमा भक्तजनको भीड देखिएको छ ।
परिवारका दिवंगत सदस्यको सम्झनामा बत्ती बाली आज रातभरि पशुपति परिसरमा बस्ने गरिन्छ। बालाचतुर्दशी दिन बिहानै बागमतीमा बत्ती बगाएर पशुपतिको जंगलमा सतबिज छर्दै घुम्ने चलन छ।
तस्बिरहरू : सुनिल प्रधान/बाह्रखरी
प्रकाशित मिति: सोमबार, मंसिर ५, २०७९ २२:२८
प्रतिक्रिया दिनुहोस्