site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
एघार जिल्लामा १०२ राउन्ड हवाई फायर, ७५ स्थानमा मतदानमा विवाद 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको क्रममा चुनाव बिथोल्न खोज्ने प्रयास भएपछि प्रहरीले ११ जिल्लामा १०२ राउन्ड हवाई फायर गरेको छ ।
 
रौतहट, सिराहा, चितवन, दोलखा, बाजुरा, डोटी, हुम्ला, दार्चुला, बझाङ, ताप्लेजुङ र स्याङ्जामा गोली चलेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी टेकप्रसाद राईले जानकारी दिए । 

उनका अनुसार ११ जिल्लाका २४ स्थानमा १०२ राउन्ड हवाई फायर भएको हो । 

७५ स्थानमा मतदानबारे विवाद र झडप भएको डीआईजी राईले बताए । “६० भन्दा बढी ठाउँमा पुनः मतदान सुरु भइसकेको छ । १४ स्थानमा पुनः मतदान हुन सकेको छैन,” उनले भने ।
 
थप प्रहरी परिचालन गरेर मतदान विवादको समस्या समाधान गर्ने प्रयास गरिरकेको राईले बताए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर ४, २०७९  १६:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC