site stats
साहित्य
प्यारा परदेशी
NMB Bank
Agani Group
Global bank

अनन्त नागिला

प्यारा परदेशी,
यसपालि
बा–आमालाई भत्ताको लोभमा
नफस्न भन ।
काका र दाइलाई नेताको पैसाले 
भट्टीमा 
नपस्न भन ।
साथी र भाइलाई फोकट्या तेलको लाइनमा
नबस्न भन ।
नत्र,
तिमी उतै मस्त
देश झन् सिकिस्त !
 

प्रकाशित मिति: शनिबार, मंसिर ३, २०७९  ०९:५५
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय