site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
केकीले मागिन् गगन थापालाई भोट 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नायिका केकी अधिकारीले नेपाली कांग्रेसका नेता गगन थापालाई भोट मागेकी छन् । काठमाडौं क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य उमेदवार गगनलाई केकीले सामाजिक सञ्जाल फेसबुकमार्फत भोट मागेकी हन् । 

नपाली कला, साहित्य, संस्कृति र चलचित्रप्रति गगनको विशेष रुचि रहेको आफूले पाएको भन्दै केकीले आसन्न निर्वाचनमा उनलाई जिताउन काठमाडौं क्षेत्र नम्बर ४ का मतदातासमक्ष आग्रह गरेकी छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

आफ्नै सरकार सत्तामा रहँदासमेत राष्ट्रको चासोको विषयमा संसद्मा खबरदारी गरेको भन्दै केकीले नेपाली जनताको मुद्दामा सधैँ अग्रस्थानमान रहेर उठाउने गरेको बताएकी छन् । 

गगनको विजयले नेपालमा सम्भावनाका नयाँ ढोका खुल्ने पनि उनले अपेक्षा गरेकी छन् । सत्ता र प्रतिपक्षमा रहँदा गगनले उदाहरणीय भूमिका खेलेको पनि उनले स्मरण गराएकी छन् ।  
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक ३०, २०७९  १५:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC