site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
प्रदीप खड्कालाई भारतमा डेब्यु अभिनेताको अवार्ड
Sarbottam CementSarbottam Cement

काठमाडौं । अभिनेता प्रदीप खड्काले भारतमा डेब्यु अभिनेताको अवार्ड जितेका छन् । भारतको आग्रामा भएको ग्लोबल ताज अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा प्रदीपले उक्त अवार्ड हात पारेका हुन् । 

‘प्रेम गीत–३’को हिन्दी संस्करणतर्फको फिचर फिल्मबाट उनले डेब्यु अभिनेताको अवार्ड जितेका हुन् । अवार्डकै लागि प्रदीप अहिले आग्रामा छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रदीप स्वयंले पनि आफ्नो फेसबुकमा अवार्ड लिएको तस्बिर पोष्ट गरेका छन् । ‘प्रेम गीत–३’ असोज ७ गते भारत र नेपालमा एकसाथ रिलिज भएको थियो । भारतमा हिन्दीमा डविङ गरेर रिलिज हुने ‘प्रेम गीत–३’ पहिलो नेपाली चलचित्र हो । 

‘प्रेम गीत–३’मा मुख्य भूमिकामा प्रदीप खड्का छन् । ‘प्रेम गीत–३’लाई सन्तोष सेन र छेतेन गुरुङले निर्देशन गरेका छन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २८, २०७९  १६:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC