site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
मापसे चेकिङमा कडाइ : ३०० बढी सवारी चालक कारबाहीमा
फाइल तस्बिर।
SkywellSkywell

काठमाडौं । काठमाडौं उपत्यकामा ३०० बढी सवारी चालक मापसे चेकिङमा परेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गरेको तिहारलक्षित चेकिङका क्रममा पछिल्लो २४ घण्टामा ३०० बढी सवारी चालक कारबाहीमा परेका हुन् ।

ट्राफिक कार्यालयका सहायक प्रवक्ता अवदेश बिष्ट क्षेत्रीले तिहारलक्षित चेकिङ र अनुगमन बढाइएको तथा अहिले उपत्यकाको सवारी आवागमन सामान्य रहेको बताए । 

Dabur Nepal
NIC Asia

“उपत्यका भित्रने र बाहिरिने क्रम सामान्य छ । सवारी दुर्घटनालाई ध्यानमा राखेर राति तिहारलक्षित चेकिङ र अनुगमन बढाइएको छ,” उनले भने ।

ट्राफिक कार्यालयले तिहारको बेला मापसे गरी सवारी नहाँक्न आग्रहसमेत गरेको छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक ८, २०७९  १३:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro