site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कांग्रेसले गठबन्धनका उमेदवारलाई जिताउन पार्टीपंक्ति सबैलाई परिचालन गर्ने
फाइल तस्बिर ।
Ghorahi CementGhorahi Cement

 

काठमाडौं । नेपाली कांग्रेसले आगामी निर्वाचनमा गठबन्धनका उमेदवारहरूलाई विजय गराउन पार्टीपंक्ति सबैलाई परिचालन गर्ने भएको छ ।

Agni Group

आज बसेको कार्यसम्पादन समितिको बैठकले मंसिर ४ को निर्वाचनमा गठबन्धनका उमेदावरलाई विजय गराउन सबै पार्टी पंक्तिलाई एकतावद्ध र अनुशासनका साथ दृढ ढंगले परिचालन गर्ने निर्णय गरेको हो ।

कार्यसम्पादन समितिको अर्को बैठक असोज २० गते बिहान ९ बजेका लागि बोलाइएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १७, २०७९  २०:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC