site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
भारत सरकारद्वारा १० युट्युब च्यानलका ४५ भिडियो ब्लक, अफवाह फैलाएको दाबी
Sarbottam CementSarbottam Cement

काठमाडौं । भारत सरकारले १० वटा युट्युब च्यानलका ४५ वटा भिडियोहरू ब्लक गरेको छ । सूचना तथा प्रसारण मन्त्रालयले फेक समाचारमार्फत अफवाह फैलाएको दाबी गर्दै युट्युब च्यानलका भिडियो ब्लक गरेको हो । 

ब्लक गरिएका भिडियोहरूमा राष्ट्रिय सुरक्षा, वैदेशिक सम्बन्ध, सार्वजनिक सुरक्षाजस्ता संवेदनशील विषयबारे झुटा सूचना फैलाएको मन्त्रालयको दाबी छ । 

Prabhu Bank
Agni Group
NIC Asia

जसमा चर्चित युट्युबर ध्रुव राठीको च्यानलमा अपलोड गरिएको भिडियो पनि गरेको छ । 

ती भिडियोमा अग्निपथ योजना, भारतीय सशस्त्र बल, भारतको राष्ट्रिय सुरक्षा, काश्मिर आदिबारे अफवाह फैलाइएको मन्त्रालयको दाबी छ । 

Global Ime bank

भिडियोहरूले धार्मिक सहिष्णुतामा खलल पुर्‍याउन सक्ने तथा सामाजिक द्वन्द्व निम्त्याउन सक्ने देखिएपछि ब्लक गरिएको सरकारले जनाएको छ।

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १२, २०७९  २२:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC