site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नेप्सेमा सामान्य सुधार, कारोबार आधा अर्बमा सीमित
Sarbottam CementSarbottam Cement

काठमाडौं । साताको तेस्रो कारोबार दिन आज सेयर बजार परिसूचक नेप्से सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ६.४१ अंकले बढेको छ ।

गत कारोबार दिन मंगलबार १५ अंकले बढेको नेप्से परिसूचक आज ०.३५ प्रतिशतले बढेर १८३७.४६ को बिन्दुमा पुगेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

आज २२१ कम्पनीका ११ हजार ९२७  कारोबारमा ४८ करोड ५४ लाख ८ हजार ७६७ रुपैयाँको १३ लाख ७० हजार ४७७ कित्ता सेयर किनबेच भएको छ ।

आज सेन्सेटिभ इन्डेक्स पनि ०.३५ प्रतिशतल बढेर ३५९.४६ को बिन्दुमा पुगेको छ । यस्तै, १३ वटा उपसमूहमध्ये ९ वटा उपसमूहको समूहगत सूचक बढेको छ भने ४ वटा उपसमूहको समूहगत सूचक घटेको छ ।

Global Ime bank

आज माइक्रोफाइनान्स समूहको समूहगत परिसूचक सर्वाधिक ०.९६ प्रतिशतले बढको छ । अन्य समूहको ०.२३ र ट्रेडिङ उपसमूह ०.२४ प्रतिशतले घटेको छ ।

आज मन्दाकिनी हाइड्रोपवर लिमिटेडको सेयर ९.२० प्रतिशतले बढेको छ । दोस्रो स्थानमा रहेको अभियान लघुवित्त वित्तीय संस्थाको सेयर ८.१९ प्रतिशत बढेर बन्द भएको छ ।

यस्तै, आज ग्लोबल आईएमई ब्यालेन्स्ड फन्ड १, १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेर कारोबार बन्द भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १२, २०७९  १५:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC