site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
शीर्ष नेतासहित सत्ता गठबन्धन कार्यदलको बैठक जारी 
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूको बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा शीर्ष नेताहरूसहित गठबन्धन कार्यदलका नेताहरू सहभागी रहेको प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

गठबन्धनका नेताहरू आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँटको टुंगो लगाउन छलफलमा जुटेका हुन् । यही असोज २३ गते प्रत्यक्षतर्फको उमेदवारी दर्ता गराउनुपर्ने निर्वाचन आयोगको कार्यतालिका छ ।

उनीहरू केही समययता सिट बाँडफाँटमा जुटे पनि सहमतिमा पुग्न सकेका छैनन् । बाँडफाँटलाई अन्तिम रूप दिने काम भइरहेको नेताहरूले बताएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १२, २०७९  ११:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC