site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सामसङ ग्यालेक्सी ए १३ सिरिज नेपालमा लन्च
Ghorahi CementGhorahi Cement

काठमाडौं । सामसङले ग्यालेक्सी ए १३ सिरिजको फोन नेपाली बजारमा लन्च गरेको छ । यो फोन ए सिरिज पोर्टफोलियोमा सबैभन्दा किफायती फोन रहेको सामसङले जनाएको छ ।

ए १३ मा क्वाड क्यामेरा सेटअप, लामो समयसम्म चल्ने ब्याट्री, ठूलो स्क्रिन र बिस्तारित स्टोरेजको लागि स्पेस रहेको छ । यस फोनमा सबै हाइ–एन्ड सुविधाहरू जस्तै हाइ–रिजोल्युसन फोटोग्राफी, क्रिस्प डिस्प्ले र यसको शक्तिशाली प्रोसेसर रहेको कम्पनीले जनाएको छ ।

Agni Group

क्वाड क्यामेराको माथिल्लो भागमा ५० एमपी मुख्य क्यामेरासँगै ५ एमपी अल्ट्रावाइड र २ एमपी डेप्थ र म्याक्रो सेन्सर रहेको छ । सेल्फीका लागि अगाडि ८ एमपी सेन्सरसहितको क्यामेरा रहेको छ । 

फोनमा १५ वाट फस्ट चार्जिङ र ५ हजार एमएएच ब्याट्री रहेको छ । यसको मूल्य २१ हजार ४९९ बाट सुरु हुने कम्पनीले जनाएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २०, २०७९  १४:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC