site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
अब आइफोनमा पनि ‘मेरो सेयर’ डाउनलोड गर्न सकिने
Sarbottam CementSarbottam Cement

काठमाडौं । सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी)ले मेरो सेयर एप आईओएस भर्सन पनि सञ्चालनमा ल्याएको छ । 

यसअघि, एन्ड्रोइड फोनमा मात्र डाउनलोड गर्न मिल्ने मेरो सेयर एप अब आइफोनमा पनि डाउनलोड गर्न मिल्ने भएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

आईओएसका प्रयोगकर्ताले आफ्नो मोबाइलको एप स्टोरमा गएर मेरो सेयर सर्च गरी सीडीएससीको लोगो अंकित एप डाउनलोड गर्न सक्ने बताइएको छ । 

सीडीएससीले २०७७ सालदेखि मेरो सेयर एप सञ्चालनमा ल्यएको हो । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ७, २०७९  १५:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC