site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
अर्थ सचिव पुष्करले लिए राष्ट्र बैंक सञ्चालक समिति सदस्यको सपथ
Himalayan Bank
Dabur nepal
Agni Group
Global bank

काठमाडौं । अर्थ सचिव कृष्णहरि पुष्करले कायमुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीसमक्ष नेपाल राष्ट्र बैंक सञ्चालक समिति सदस्यमा सपथ लिएका छन् ।

आज एक कार्यक्रमबीच पुष्करलाई प्रधानन्यायाधीश कार्कीले सपथ गराएका हुन् ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा १४ मा अर्थ मन्त्रालयका सचिव नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको सदस्य रहने व्यवस्था रहेको छ ।

प्रकाशित मिति: बुधबार, भदौ १, २०७९  १७:४०
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय