site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
रियलमीको रियलमी नार्जो ५० ए प्राइम नेपाली बजारमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । रियलमीले नार्जो सिरिजको ‘रियलमी नार्जो ५० ए प्राइम’ सार्वजनिक गरेको छ ।

यो फोनमा अल्ट्रा–स्लिक डिजाइन, शक्तिशाली प्रोसेसर, पाँच हजार एमएच ब्याट्री र एआई–सक्षम क्यामेरा राखिएको कम्पनीले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

रियलमी नार्जो ५० ए प्राइममा पावर अपका लागि युनिसोड टी ६१२ प्रोसेसर, ८.१ एमएमको अल्ट्रा स्लिम डिजाइन, फ्ल्यागसिपस्तरको ५० एमपी–एएल ट्रिपल क्यामेरा, आठ एमपी सेल्फी क्यामेरा रहेको छ ।

यस्तै, ६.६–इन्च एफएचडी डिस्प्ले, पाँच हजार एमएच ब्याट्रीद्वारा सञ्चालित छ, त्यो स्ट्यान्डबाइमा ३९ दिनसम्म चल्ले कम्पनीले जनाएको छ ।

Global Ime bank

रियलमी नार्जो ५० ए प्राइम फ्ल्यास ब्लु कलर र ४+१२८ जीबी भेरियन्टमा बजारमा उपलब्ध छ । जसको मूल्य २१ हजार ७९९ रुपैयाँ रहेको कम्पनीले जनाकारी दिएको छ ।

रियलमी नेपालका हेड मुनीष गिरीले भने, “नेपाली बजारमा रियलमी नार्जो सिरिजअन्तर्गत नयाँ रियलमी नार्जो ५० ए प्राइम ल्याउन पाउँदा हामी अत्यन्तै उत्साहित छौँ । यो नयाँ स्मार्टफोन हाम्रा प्रयोगकर्ताहरूलाई अत्याधुनिक प्रविधिको समग्र अनुभव प्रदान गर्ने अर्को कदम हो । यसमा भएको ६.६ इन्चको एफएचडी डिस्प्ले र ५० एमपी क्यामेराले प्रयोगकर्ताहरूलाई स्मार्टफोनको सेग्मेन्टमा उत्कृष्ट अनुभव प्रदान गर्दछ ।”

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २६, २०७९  १६:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC