site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
मन्दाकिनी हाइड्रोपावरको आईपीओ बाँडफाँट, ९ जनाले पाए ११ कित्ता
Sarbottam CementSarbottam Cement

काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक बीओके क्यापिटल मार्केट लिमिटेडको कार्यालय नारायणचौरमा कम्पनीको आईपीओ बाँडफाँट भएको हो ।

बिक्री प्रबन्धकका अनुसार कम्पनीको आईपीओ खरिदका लागि १५ लाख ४७ हजार ९४९ जनाले एक करोड ६९ लाख १६ हजार ९८० कित्ता सेयर माग गरेका थिए । जसमध्ये एकहजार ६६५ जना आवेदकको आवेदन अस्वीकृत भएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

बिक्री प्रबन्धकले योग्य १५ लाख ४६ हजार २८४ जना आवेदकलाई आईपीओ बाँडफाँट गरेको थियो । यीमध्ये ९ जना भाग्यमानी आवेदकले थप एक कित्ता आईपीओ हात पारेका छन् ।

कम्पनीले साउन ९ गतेदेखि सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका ११ करोड ७६ लाख ७ हजार ३०० रुपैयाँ बराबरको ११ लाख ७६ हजार ७३ कित्ता आईपीओ निष्कासन गरेको थियो ।

Global Ime bank

सीडीएस एन्ड क्लियरिङका अनुसार उक्त आईपीओमा १६.५३ गुणा बढी आवेदन परेको थियो । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १७, २०७९  १८:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC