site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
सामसङ ग्यालेक्सी एफ–१३ नेपाली बजारमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । सामसङले नेपालमा ग्यालेक्सी एफ–१३ को मोबाइल सेटको बिक्री–वितरण सुरु गरेको छ । लोकप्रिय ग्यालेक्सी एफ शृंखलाको पछिल्लो उत्पादनले जेन जेडका आकांक्षी र सहस्राब्दी उपभोक्ताहरूलाई हरेक दृष्टिकोणबाट उत्कृष्टता प्रदान गर्दै अद्भूत पूर्ण शैली र अनुभव दिलाउने कम्पनीले विश्वास लिएको जनाएको छ ।

यस फोनमा इमर्सभी अवलोकन अनुभवका लागि फुल एचडी प्लस डिस्प्ले, ६००० एमएएच ब्याट्री, र निर्बाध कनेक्टिभिटीका लागि पहिलो अटो डाटा स्विचिङ छ, जसले युवा सहस्राब्दी र जेन जेडलाई सहज अनुभव लिन सक्षम बनाउँछ”, सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापितले भने ।

Prabhu Bank
Agni Group
NIC Asia

ग्यालेक्सी एफ–१३ को १६.६२ सेमिएफएचडी प्लस डिस्प्ले, ६००० एमएएच ब्याट्री  र १५ वाटको तीव्र चार्ज हुने रहेको छ । ग्यालेक्सी एफ १३ मा ८ जिबी र्‍याम र १२८ जिबी मेमोरी र ५० एमपी ट्रिपल रिएर क्यामरा रहेको छ । जसले गदाए गेमिङलाई व्यवधान नपुर्‍याएरै विस्तारित प्रस्तुतीकरण, बहु कार्यहरू गर्ने र एप खोज्ने कार्य प्रदान गर्दछ । भण्डारण क्षमता थप मेमोरी कार्डको साथमा १ टिबीसम्म बढाउन सकिन्छ ।

Global Ime bank

सामसङ ग्यालेक्सी एफ १३ वाटरफल ब्लु, सनराइज कपर र नाइटस्काई ग्रिन रङहरूमा उपलब्ध छन् । नेपाली बजारमा यसको मूल्य २३ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २१, २०७९  १४:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC