site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
नयाँ अपरेटिङ सिस्टमसहित एप्पलले ल्यायो नयाँ योजना– अहिले किन्नुहोस्, पैसा पछि तिर्नुहोस्
Sarbottam CementSarbottam Cement

वासिङ्टन । आफ्नो 'आईओएस १६' का नयाँ अपरेटिङ सिस्टमको एक अंशका रूपमा एप्पल कम्पनीले ग्राहकहरूका लागि 'अहिले किन्नुहोस्, पछि पेसा तिर्नुहोस् (बीएनपीएल)' योजना ल्याउने तयारी गरेको छ । 

 'एप्पल पे ल्याटर'ले प्रयोगकर्ताहरूलाई अमेरिकामा छ साताभित्र चार चरणमा भुक्तानी गर्न सक्ने सेवा प्रदान गर्न लागेको हो । तर, त्यसका लागि ग्राहकहरूले कुनै ब्याज वा शुल्क भने तिर्नुपर्ने छैन । 

Prabhu Bank
Agni Group
NIC Asia

नयाँ अपरेटिङ सिस्टममा केही नयाँ विशेषताहरू थपिएका छन् । आफूलाई सताउने खालका मेसेजहरूबाट हैरान हुनेहरूलाई राहत दिने उद्देश्यले नयाँ फिचरका रूपमा यसमा आइमेसेज एडिट सिस्टम राखिएको छ । कम्पनीको वार्षिक विकासकर्ता सम्मेलन डब्ल्यडब्लूडीसीमा यसका नयाँ सुविधाहरू अनावरण गरिएका हुन् । तर, बीएनपीएल सेवाहरू हाल बेलायत अनियमित रहेका छन् । कम आय आर्जन गर्ने समूहहरूले यसको प्रयोग गर्ने तरिकाको आलोचना गरिएको छ । 

सन् २०२१ मा पानारोमा गरेको रिपोर्टिङकाअनुसार बेलायतमा बीएनपीएल प्रयोग गर्ने विभिन्न उमेर समूहका वयस्कको संख्या एक करोड ५० लाख रहेको थियो । एप्पलले अर्को नयाँ फिचरको रूपमा यसमा 'इमरजेन्सी रिसेट'को पनि व्यवस्था भएको जनाइएको छ । यसले मानिसहरूलाई सम्पूर्ण उपकरणमा आइक्लाउडबाट साइन आउट गर्ने अुनमति प्रदान गर्दछ ।

Global Ime bank

बीबीसीबाट । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २६, २०७९  ०३:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC