site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
प्राधिकरणले भन्यो– मोबाइलमा ‘१० ग्राम सुन पाउने बम्पर अफर’को मेसेज आए लिङ्क नखोल्नू
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइलमा ‘१० ग्राम सुन पाउने बम्पर अफर’ भनेर एसएमएस आएमा लिङ्क नखोल्न आग्रह गरेको छ ।  

मंगलबार एक सूचनामार्फत प्राधिकरणले एसएमएस कसले पठाएको भन्नेबारे अनुसन्धान भइरहेको र एसएमएसको लिङ्क नखोल्न सेवाग्राहीलाई आग्रह गरेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

पछिल्लो समय नेपाल टेलिकमका नम्बरहरूमा एउटा लिङ्क पठाएर त्यसमा क्लिक गरेर २० रुपैयाँमा प्रत्येक हप्ता १० ग्राम सुन जित्ने अवसर रहेको भनी भ्रमपूर्ण मेसेज पठाउने गरिएको प्राधिकरणले जनाएको छ ।

यसबारे अनुसन्धान थालिएको प्राधिकरणले जनाएको छ ।

Global Ime bank

प्राधिकरणको सूचना :

No description available.

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १७, २०७९  १७:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC