site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
योग्य मान्छे प्राधिकरणमा पुर्‍याउँदा बिजुली निर्यात गर्ने अवस्थामा पुग्यौँ : प्रचण्ड
फाइल तस्बिर ।
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा घण्टौँ हुने लोडसेडिङ हटाउन नेकपा (माओवादी केन्द्र)को भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् ।

बुधबार चितवनमा भएको एक कार्यक्रममा उनले माओवादीले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको प्रमुख कर्याकारी अधिकृत बनाएसँगै लोडसेडिङ अन्त्य भएको दाबी गरे । कार्यक्रमको मञ्चमै रहेका घिसिङप्रति संकेत गर्दै उनले आफूले गरेको निर्णयमा गर्व लागेको बताए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

“देशमा विद्युतीकरणसम्बन्धी योग्य अफिसरलाई विद्युत् प्राधिकरणमा राखेपछि आश्चर्य भयो । लोडसेटिङबाट आक्रान्त भएको देश लोडसेडिङमुक्त भयो । यो निकै ठूलो उपलब्धि थियो,” प्रचण्डले भने, “हामीले लिएको निर्णयप्रति म गर्व गर्न चाहान्छु । अहिले एउटा त्रान्तिकारी परिवर्तनले देशमा विकास र समृद्धिले नयाँ गति लिदन थालेको छ ।”

उनले देशमा विद्युत् ‘सरपल्स’मा रहेको भन्दै विदेशमा ऊर्जा बेच्ने अवस्था आएको दाबी गरे । केही वर्षभित्रै देशका जनतालाई नयाँ उचाइमा पुर्‍याइने उनले उल्लेख गरे ।

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १६, २०७८  १३:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro