site stats
बाह्रखरी :: Baahrakhari
अविच्युरी
KNP NerolacKNP Nerolac
Laxmi BankLaxmi Bank
याक एन्ड यतीका सञ्चालक राधेश्याम सर्राफको निधन, आज अन्त्यष्टि हुँदै 
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपालको पर्यटन क्षेत्रका ‘किङ’का रुपमा परिचित राधेश्याम सर्राफको निधन भएको छ । ९२ वर्षको उमेरमा उनको उपचारको क्रममा भारतको नयाँ दिल्लीमा निधन भएको हो ।

सर्राफ ५९ वर्षअघि भारतबाट नेपाल आएर व्यवसाय सुरु गरेका थिए ।

Dabur nepal
Agni Group

उपचारको क्रममा भारतको मेदान्त अस्पतालमा निधन भएका उनी सन् १९६३ देखि काठमाडौंमा नियमित बस्दै आएका थिए ।

उनको पार्थिव शरीर आजै काठमाडौं ल्याउने तयारी गरिएको छ । दिउँसो पशुपति आर्यघाटमा उनको दाहसंस्कार गरिने पारिवारिक स्रोतले जानकारी  दिएको छ ।

सर्राफका दुई छोरा छन् । उमेश र अरुण उनका छोरा हुन् । सर्राफले नेपाल र भारतमा ठूला होटेल सञ्चालनमा ल्याएका थिए ।

उनले सन् १९७७ मा काठमाडौको दरबारमार्गमा होटल याक एन्ड यती होटल खोलेका थिए । उनले त्यसअघि हङकङमा बसेर व्यापार गर्दै आएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ९, २०७८  ०६:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kumari BankKumari Bank
national life insurancenational life insurance
Maruti cementMaruti cement
सम्पादकीय
शिक्षकहरू विद्यालयमै फर्क !
शिक्षकहरू विद्यालयमै फर्क !
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu
Hamro patroHamro patro