राजनीति
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठकले आजको प्रतिनिधिसभा बैठकमा आप्ना सांसदहरूलाई अनिवार्य उपस्थित हुन ह्विप जारी गरेको छ । संसद् भवन बानेश्वरमा आज बसेको संसदीय दलको बैठले प्र्रधानमन्त्री शेर बहादुर देउवाले विश्वासको मत लिने तय भएकाले अनिवार्य उपस्थित हुन निर्देशन दिइएको कांग्रेस नेतृ पुष्पा भुसालले जानकारी दिइन् ।
देउवाले बहुमतभन्दा पनि बढी विश्वासको मत पाउने उनको भनाइ छ ।
प्रकाशित मिति: आइतबार, साउन ३, २०७८ १५:३२
प्रतिक्रिया दिनुहोस्