site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्याङ्जा र तनहुँमा तीनजनामा कोरोना संक्रमण 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
SkywellSkywell
KFC Island Ad
NIC Asia

पोखरा । गण्डकी प्रदेशका स्याङ्जा र तनहुँमा तीनजनामा कोरोना संक्रमण देखिएको छ । स्याङ्जाको गल्याङ क्वारेन्टाइनमा रहेका २७ र ४० वर्षका दुईजना पुरुषमा कोरोना देखिएको छ भने तनहुँको ऋषिङको क्वारेन्टाइनमा रहेका एकजनामा कोरोना देखिएको हो ।

गण्डकी प्रदेशमा यो सँगै २४ जनामा कोरोना देखिएको छ ।
गण्डकी प्रदेशमा अहिलेसम्म ३१९५ जनाको पीसीआर परीक्षणा गरिएको छ । जसमध्ये २९०७ जनामा संक्रमण देखिएको छैन । २६८ जनाको नतिजा आउन बाँकी रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १८, २०७७  ११:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro