गृहपृष्ठ
राजनीति
अर्थ व्यवसाय
खेल
विचार
देश
साहित्य र कला
ब्लग
सम्पादकीय
विदेश
कार्टुन
बाह्रखरी कथा
बाह्रखरी गल्फ
प्रिती बाट युनिकोड
हाम्रो बारेमा
हाम्रो टिम
लग्इन गर्नुहोस्
सदस्यता लिनुहोस्
गृहपृष्ठ
राजनीति
अर्थ व्यवसाय
खेल
विचार
देश
साहित्य र कला
ब्लग
सम्पादकीय
विदेश
कार्टुन
बाह्रखरी कथा
बाह्रखरी गल्फ
प्रिती बाट युनिकोड
हाम्रो बारेमा
हाम्रो टिम
भर्खरै
रिठेपानी डाँडा ६ महिनाभित्र कटान गर्न निर्देशन
छतबाट लडेर एक विद्यार्थीको मृत्यु
ग्यारी फिलिप्स महिला फुटबल टोलीको प्रशिक्षकमा नियुक्त
खोपले काम गरेन, भटाभट मरे कुखुरा
महतोले प्रचण्ड–नेपाललाई सोधे– तपाईंहरुको पार्टी कुन हो ?
न्युजिल्यान्डसँग अष्ट्रेलिया पराजित
दोस्रो चरणको अभियानका लागि प्रदेशमा खोप पठाइँदै
राजेन प्रिक्वार्टरफाइनलमा
जोन्सन एण्ड जोन्सनको सिङ्गल डोज खोप सुरक्षित र प्रभावकारी भएको पुष्टि
महिला अस्तित्व रक्षाका लागि भन्दै काठमाडौंको माइतीघरमा अनशनरत् अभियन्ता । तस्बिर : हरिशजंग क्षेत्री/बाह्रखरी ।
बाह्रखरी फोटो
महिला अस्तित्व रक्षाका लागि भन्दै काठमाडौंको माइतीघरमा अनशनरत् अभियन्ता । तस्बिर : हरिशजंग क्षेत्री/बाह्रखरी ।
३ घण्टा पहिले
प्रणय दिवसमा फूलको कारोबार : ‘भ्यालेन्टाइन डे’ अर्थात प्रणय दिवसका अवसरमा राजधानीमा गुलाबको फूल किनबेच गरिँदै । तस्बिर : सुनील प्रधान/बाह्रखरी
आईतबार, फागुन २, २०७७
बैतडीकी भागरथी भट्टको न्यायको माग गर्दै काठमाडौंको माइतीघर मण्डलमा श्रद्धाञ्जली अर्पणसहित दीप प्रज्वलन गरिँदै । तस्बिर : हरिशजंग क्षेत्री/बाह्रखरी
बिहिबार, माघ २९, २०७७
भागरथी भट्ट र निर्मला पन्ताका हत्यारालाई कारबाहीको माग गर्दै प्रदर्शनीमार्गमा राखिएको ब्यानर हेर्दै एक किशोरी । तस्बिरः हरिशजंग क्षेत्री/बाह्रखरी
बिहिबार, माघ २९, २०७७
टुँडिखेलमा हुँदै गरेको नेपाली सेनाको अभ्यास नियाल्दै काठमाडौं बाहिरबाट प्रचण्ड-माधव नेपाल समूहको विरोधसभामा सहभागी हुन आएका सर्वसाधारण । तस्बिर : सुनील प्रधान/बाह्रखरी
बुधबार, माघ २८, २०७७
न्यायका लागि युवा भन्दै बृहत् नागरिक आन्दोलनले काठमाडौंको वसन्तपुर डबलीमा प्रतिगमनविरुद्ध कविता वाचन गर्दै एक युवा कवि । तस्बिर : हरिशजंग क्षेत्री/बाह्रखरी
मंगलबार, माघ २७, २०७७
काठमाडौंको मीनभवनमा रहेको नागरिक अस्पतालमा कोभिसिल्ड खोप लगाउँदै एक पत्रकार । तस्बिर : हरिशजंग क्षेत्री/बाह्रखरी
सोमबार, माघ २६, २०७७
बिहान–बेलुका हातमुख जोड्न भारी बोक्दै हुम्लाका बालबालिका । तस्बिर : रासस
सोमबार, माघ २६, २०७७
प्रचण्ड–नेपाल समूहले घोषणा गरेको आम हड्तालका क्रममा देखिएको काठमाडौंको सुनसान सडक । तस्बिर : बाह्रखरी
बिहिबार, माघ २२, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा काठमाडौं उपत्यकामा बुधबार निकालिएको मोटरसाइकल र्याली । तस्बिर : हरिषजंग क्षेत्री
बुधबार, माघ २१, २०७७
मङ्सिर ११ गतेदेखि मनाङको नासो गाउँपालिका रहेको जङ्गलमा लागेको आगोलाली । तस्बिर : रासस
शनिबार, माघ १७, २०७७
प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबार भएको खेलमा प्रदर्शन गर्दै क्रिकेटर । तस्बिर : सुनिल प्रधान
शनिबार, माघ १७, २०७७
शहीद दिवसको अवसरमा भद्रकालीस्थित शहीद गेटमा चारजना सहिदलाई श्रद्धाञ्जली अर्पण गर्न जाँदै नेपाली कांग्रेसका नेता कार्यकर्ता । तस्बिर : बाह्रखरी
शुक्रबार, माघ १६, २०७७
प्रतिनिधिसभा विघटनको विरोधमा काठमाडौंको माइतीघरमा धर्ना दिँदै नेकपाका कार्यकर्ता । तस्बिर : हरिशजंग क्षेत्री/बाह्रखरी
बिहिबार, माघ १५, २०७७
कोरोना जोखिम कति ? : काठमाडौंमा शुक्रबार नेकपा प्रचण्ड-नेपाल समूहले आयोजना गरेको विरोधसभाका सहभागी । तस्बिर : हरिशजंग क्षेत्री/बाह्रखरी
शुक्रबार, माघ ९, २०७७
भारतले उपलब्ध गराएको कोरोनाविरुद्धको १० लाख डोज खोप ल्याउन त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थल पुगेका रेफ्रिजेरेटर भ्यान । तस्बिर : बाह्रखरी
बिहिबार, माघ ८, २०७७
काठमाडौंको टौदहमा रुखमा फलेको फल खाँदै एउटा सुगा । तस्बिर : सुनील प्रधान/प्रधान
बिहिबार, माघ १, २०७७
माघीका अवसरमा काठमाडौंमा थारु महिला समाजले आयोजना गरेको कार्यक्रममा परम्परागत पहिरन लगाएर सहभागी थारु युवती । तस्बिर : सुनील प्रधान/बाह्रखरी
बिहिबार, माघ १, २०७७
पृथ्वीनारायण शाहको सालिकमा अर्पणका लागि १०८ फुट लामो माला लैजाँदै रत्नपार्कमा राजावादीहरु । तस्बिरः हरिशजंग क्षेत्री/बाह्रखरी ।
सोमबार, पुस २७, २०७७
काठमाडौंमा शनिबार केपी ओली निकट नेकपाले आयोजना गरेको युवा संघको भेलामा सहभागी कार्यकर्ता । तस्बिर ः बाह्रखरी
शनिबार, पुस २५, २०७७
डा. गोबिन्द केसी शनिबार काठमाडौंमा संसद विघटनविरुद्ध प्रदर्शन गर्दै । तस्बिर : बाह्रखरी
शनिबार, पुस २५, २०७७
चन्द्रागिरिबाट मंगलबार देखिएको धुलो-धुवाँले ढाकेको काठमाडौं सहर । तस्बिर : सुनील प्रधान/बाह्रखरी
मंगलबार, पुस २१, २०७७
दोलखाको शैलुङस्थित गुप्तेश्वर महादेव मन्दिर जाने बाटोमा हिउँले जमेको खोला । यहाँ हिमपातसँगै चिसो पनि बढेको छ । तस्बिर : सुनील प्रधान/बाह्रखरी
सोमबार, पुस २०, २०७७
सूर्योदयका बखत दोलखाको भैसेंबाट देखिएको आकाश । तस्बिर : सुनील प्रधान/बाह्रखरी
सोमबार, पुस २०, २०७७
उपत्यकामा चिसो बढेसँगै काठमाडौंको बागबजारको सडकपेटीमा कपडा बेच्न बसेकी एक महिला चियाको चुस्की लिँदै । तस्बिर : हरिशजंग क्षेत्री/बाह्रखरी
सोमबार, पुस २०, २०७७
स्व. उखु किसान नारायण राय यादवप्रति बुधबार च्याउ कृषकहरुले माइतीघरमा श्रद्धाञ्जलि अर्पण गरेका छन् । तस्बिरः हरिशजंग क्षेत्री/बाह्रखरी ।
बुधबार, पुस १५, २०७७
हालै पुनर्निर्माण सकिएको ऐतिहासिक एवं पुरातात्त्विक सम्पदा रानीपोखरीमा लेउ जमेर दिनानुदिन कुरुप बन्दै गएको छ । तस्बिर : हरिशजंग क्षेत्री/बाह्रखरी
बुधबार, पुस १५, २०७७
संघीय संसद विघटनविरुद्ध डा. शेखर कोइरालाको नेतृत्वमा विराटनगरमा प्रदर्शन गर्दै कांग्रेस नेता कार्यकर्ता । तस्बिर : बाह्रखरी
सोमबार, पुस १३, २०७७
जनता समाजवादी पार्टी (जसपा) ले संसद् विघटनविरुद्ध गरेको प्रदर्शनका क्रममा काठमाडौंको रत्नपार्क क्षेत्रमा देखिएको जाम । तस्बिर : हरिशजंग क्षेत्री/बाह्रखरी
आईतबार, पुस १२, २०७७
काठमाडौंको चाबहिलस्थित ब्यस्त चोकमा साँझपख सडक कालोपत्रे गरिँदै । तस्बिर : हरिश क्षेत्री
शनिबार, पुस ११, २०७७
राप्रपाले राजसंस्था र हिन्दु राष्ट्रको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले शनिबार काठमाडौंमा निकालेको मोटरसाइकल र्याली निकालेको छ । तस्बिर : हरिशजंग क्षेत्री
शनिबार, पुस ११, २०७७
शुक्रबारबाट सिनेमा हल खोल्ने तयारीस्वरुप सुन्धारास्थित सिभिल महलमा रहेको हलमा स्यानिटाइज गर्दै कामदार । तस्बिर : सुनिल प्रधान
बिहिबार, पुस ९, २०७७
ललितपुरको लगनखेलमा रहेको एक मिठाई पसलमा सान्ताक्लजको टोपी लगाएर काम गर्दै कामदारहरु । तस्बिर : सुनील प्रधान/बाह्रखरी
बिहिबार, पुस ९, २०७७
अध्यादेशको विरोध : नेकपा समाजवादीले काठमाडौंको माइतीघरमा गरेको विरोध प्रदर्शन । तस्बिर : हरिशजंग क्षेत्री/बाह्रखरी
बुधबार, पुस ८, २०७७
किसानको माग पूरा गर ! काठमाडौंको माइतीघरमा प्रदर्शन गर्दै उखु किसान । तस्बिर : हरिशजंग क्षेत्री/बाह्रखरी
बुधबार, पुस ८, २०७७
काठमाडौंको नयाँ बानेश्वरमा रहेको एभरेस्ट होटलमा क्रिसमसका लागि झिलिमिली बत्ती मिलाउँदै कामदार । तस्बिर : सुनील प्रधान/बाह्रखरी
बुधबार, पुस ८, २०७७
चितवनको इच्छाकामना गाउँपालिकाको चुम्लिङटारस्थित सडक किनारमा बेच्न राखिएका त्रिशूली नदीका माछा । तस्बिर : हरिशजंग क्षेत्री/बाह्रखरी
सोमबार, पुस ६, २०७७
नेकपाकै विभिन्न संघसंगठनले ओलीको कदमविरुद्धमा निकालेको जुलुस । तस्बिर : बाह्रखरी
आईतबार, पुस ५, २०७७
नेकपाकै विभिन्न संघसंगठनले ओलीको कदमविरुद्धमा निकालेको जुलुस । तस्बिर : हरिश क्षेत्री
आईतबार, पुस ५, २०७७
संसद् विघटनको प्रस्तावको विरोध गर्दौ पोखरामा सत्तारुढ विद्यार्थी संगठनले गरेको विरोध प्रदर्शनका सहभागी । प्रदर्शनकारीहरुले प्रहरीमाथि पनि ढुंगामुढा गरेका छन् । तस्बिर : विशन क्षेत्री
आईतबार, पुस ५, २०७७
रिक्सामा सामान ओसार्दै काठमाडौंको सानेपास्थित चक्रपथमा एक मजदुर । तस्बिर : हरिशजंग क्षेत्री/बाह्रखरी
आईतबार, पुस ५, २०७७
राप्रपाले शुक्रबार ललितपुरमा गरेको विरोध प्रदर्शनमा सहभागी । तस्बिर : हरिश क्षेत्री
शुक्रबार, पुस ३, २०७७
विगत ७ वर्षदेखि आफैंले बनाएका प्लास्टिक र धागोबाट बनाएका कलात्मक फूल बेच्न हिँडेका सबिना परियार र लाछु परियार काठमाडौंको माइतीघरमा । तस्बिर : हरिशजंग क्षेत्री/बाह्रखरी
बिहिबार, पुस २, २०७७
राष्ट्रिय झन्डा दिवसका अवसरमा बुधबार राजधानीमा गरिएको प्रदर्शनका सहभागी । तस्बिर : हरिशजंग क्षेत्री/बाह्रखरी
बुधबार, पुस १, २०७७
काङ्ग्रेसले गरेको विरोध प्रदर्शनका कारण ट्राफिक जाम हुँदा बाटोमा जाममा परेका गाडीहरू । सडकमा गुडिरहेका गाडीहरूले भने सोमबार सास्ती खेप्नुपरेको थियो । तस्बिर : हरिशजंग क्षेत्री
सोमबार, मंसिर २९, २०७७
ललितपुरको जावलाखेलमा नेपाली काङ्ग्रेसको विरोध सभाका लागि तयार पारिएको झन्डा समाउँदै एक बालिका । तस्बिर : हरिशजंग क्षेत्री
सोमबार, मंसिर २९, २०७७
आइतबार काठमाडौंको पशुपति क्षेत्रबाट बिहान देखिएको चन्द्रमा । तस्बिरः सुुनिल प्रधान
आईतबार, मंसिर २८, २०७७
नुवाकोटको गुर्जेभञ्ज्याङ्बाट देखिएको सुन्दर हिम शृङ्खला । तस्बिर : हरिशजंग क्षेत्री
आईतबार, मंसिर २८, २०७७
सगरमाथा आरोहण गर्नेलाई मंगलबार काठमाडौंमा सम्मानित गरिँदै । तस्बिर : बाह्रखरी
मंगलबार, मंसिर २३, २०७७
१३औं राष्ट्रिय निर्माण दिवसको उपलक्ष्यमा निर्माण व्यवसायी महासंघले आयोजना गरेको रक्तदान कार्यक्रम रक्तदान गर्दै सर्वसाधारण । तस्बिर : बाह्रखरी
सोमबार, मंसिर २२, २०७७
काठमाडौंको लाजिम्पाटको ब्यस्त सडक किनारमा विद्युत लगायत दुरसंचार कम्पनीका तार भूमिगत गर्न सडक खन्दै कामदार । तस्बिर : हरिशजंग क्षेत्री
आईतबार, मंसिर २१, २०७७
काठमाडौंको यत्खामा शुक्रबार बिहान पसलमा बिक्रीक लागि मुखोटहरु मिलाउँदै व्यापारी । तस्बिर : सुनिल प्रधान
शुक्रबार, मंसिर १९, २०७७
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा प्रहरीले पक्राउ गरेपछि काठमाडौंको माइतीघरमा प्रदर्शन गर्दै तरुण दलका कार्यकर्ता । तस्बिर : हरिश क्षेत्री
बिहिबार, मंसिर १८, २०७७
व्यवसाय सुचारु गर्न पाउनुपर्ने माग गर्दै माइतीघरमा विरोध प्रदर्शन गर्दै ठमेलका रात्रीकालीन व्यवसायीहरु । तस्बिर : हरिषजंग क्षेत्री
बिहिबार, मंसिर १८, २०७७
शारीरिक रुपमा अक्षम साथीलाई ह्वीलचेयरमा राखेर हनुमानढोका क्षेत्र घुम्दै बालकहरू । तस्बिर : सुनिल प्रधान
बिहिबार, मंसिर १८, २०७७
ललितपुरको पर्यटकीय क्षेत्र पाटनमा रहेको इलाका हुलाक कार्यालय दरबारटोलको जिर्ण भवन । तस्बिर : बाह्रखरी
बिहिबार, मंसिर १८, २०७७
ठमेल कालधारा चोकमा काम नपाएर थन्किएको एक रिक्सामा आराम गर्दै सडकको कुकुर । तस्बिर : शैलेन्द्र ‘शरद’
मंगलबार, मंसिर १६, २०७७
विश्व एड्स दिवसको पूर्व सन्ध्यामा एड्सबाट मृत्यु भएकाहरुको सम्झनामा माइती नेपालको आयोजनामा सोमबार साँझ गौसालामा दीप प्रजोलन गरिँदै । तस्बिर : सुनिल प्रधान
सोमबार, मंसिर १५, २०७७
शिख धर्मका प्रवर्तक गुरुनानकको जन्मजयन्तीमा ‘लंगर परम्परा’ अर्थात संयुक्तरूपमा भोजन खाँदै कुपोन्डोलको गुरुद्वारामा शिखधर्मका अनुयायीहरु । तस्बिर : बाह्रखरी
सोमबार, मंसिर १५, २०७७
शपथग्रहण गर्दै नेपाल उद्योग वाणिज्य महासंघको नवनिर्वाचित कार्यसमिति : तस्बिर बाह्रखरी
आईतबार, मंसिर १४, २०७७
1
2
3
4
5
Next
सम्पादकीय
संवैधानिक निकायमा जस्केलाबाट असंवैधानिक नियुक्ति
कार्टुन
भिडियो
अधिनायकवादीको लामो भाषण
सोमबार, फागुन १०, २०७७
अधिनायकवादीको लामो भाषण
सोमबार, फागुन १०, २०७७
प्रधानमन्त्रीद्वारा उपराष्ट्रपतिको अपमान (भिडियोसहित)
सोमबार, फागुन १०, २०७७
सडक तमासामा किन प्रतिस्पर्धा ?
बुधबार, फागुन ५, २०७७
विचार
न्यायालयको अनुभूति
कुलचन्द्र वाग्ले
चाकरीको मनोविज्ञान
निसानामा नेपाली कांग्रेस
अन्तर्वार्ता
अनैतिकलाई नैतिकताको मतलब हुँदो रहेनछ
बुधबार, फागुन १२, २०७७
‘ढिलोचाँडो नयाँ जनादेशबाट हामी सत्तामा जाने बाटो खोज्नुपर्छ’ (भिडियोसहित)
आईतबार, फागुन ९, २०७७
नेकपा एउटै हो भनेर आयोग पन्छिन मिल्दैन, तत्काल निर्णय गर्नुपर्छ
शुक्रबार, फागुन ७, २०७७
अहिलेकै अवस्था रहे दुई/चार वर्षमा सुगम संगीत रहँदैन
मंगलबार, फागुन ४, २०७७
ब्लग
नीलो कलम, सुशील दा र म
एक मिनेट आकाशमा...
वर्षा महर्जन
‘महामहिम’ प्रतिभा राणालाई पत्र !
प्रवास
अष्ट्रेलियामा मनाइयो टोपी दिवस
सोमबार, पुस २०, २०७७
साइप्रसमा रहेका नेपालीहरुमा कोरोना संक्रमण बढ्यो, दूतावासद्वारा सतर्क रहन आग्रह
शुक्रबार, मंसिर १२, २०७७
साउदी अरेबियामा बहिर्गमनको अधिकारलाई वृद्धि गर्न श्रम सुधारको योजना सुरु
बुधबार, कात्तिक १९, २०७७
नेपाल र ओमान सरकारबीच ९० दिनसम्म प्रवेशाज्ञा छुटसम्बन्धी सम्झौता
सोमबार, कात्तिक ३, २०७७
बाह्रखरी कथा
यस्तो देखियो बाह्रखरी कथा प्रतियोगिता विजेता घोषणा (तस्बिरमा)
बुधबार, असार १०, २०७७
‘दमित आवाजहरू कथामार्फत आउन थालेका छन्’
सोमबार, असार ८, २०७७
बाह्रखरी कथा प्रतियोगिता–२०७७ मा मुना चौधरीको कथा ‘लार’ प्रथम
सोमबार, असार ८, २०७७
डिश होम बाह्रखरी कथा प्रतियोगिता २०७७ को नतिजा घोषणा कार्यक्रम जारी (लाइभ)
सोमबार, असार ८, २०७७
लोकप्रिय
‘मार्नकै लागि कुरेर बसेको थिएँ, भागरथी दिदी चाउचाउ खाँदै आइन्’
सस्तो बन्दै ब्याजदर, सबैभन्दा सस्तो राष्ट्रिय वाणिज्य बैंकमा
फुटपाथ व्यापार : काठमाडौं महानगरले उठाउँछ, ललितपुरले व्यवस्थापन गर्छ
इजलासमा हाँसोको फोहोरा छुटाउने महान्यायाधिवक्ता खरेलको त्यो जवाफ...
सदस्यता लिनुहोस्
Subscribe Now
सर्च गर्नुहोस्
Baahrakhari
News Alert
Enter Yout Text
कोभिड-१९ अपडेट
विश्व
मृत्यु : २४६५५२७
संक्रमित : १११३३२७११
निको भएका:८६२१३०६६
कोभिड-१९ अपडेट
नेपालमा
मृत्यु : २६८४
संक्रमित : २७३७६०
निको भएका:२७०१३९
कोभिड-१९ अपडेट
विश्व
मृत्यु : २४६५५२७
संक्रमित : १११३३२७११
निको भएका:८६२१३०६६
कोभिड-१९ अपडेट
नेपालमा
मृत्यु : २६८४
संक्रमित : २७३७६०
निको भएका:२७०१३९