6

अब्दुल्लाह अल–खाइब्री

  • NATIONALITY साउदी अरब
  • अब्दुल्लाह अल–खाइब्री त्यस्ता अनुभवि खेलाडी हुन् जसले सधै साउदी अरबका लागि उत्कृष्ट प्रदर्शन गर्र्ने गरेका छन् । निकै लयमा रहेका अब्दुल्लाह अल–खाइब्रीले सन् २०११ बाट राष्ट्रिय टिममा डेब्यु गरेका थिए ।
    विपक्षी खेलाडीलाई छक्याउदै सटिक पास निकल्न निकै माहिर अब्दुल्लाह अल–खाइब्रीले अहिलेसम्म साउदीबाट ३६ खेल खेलेका छन् । विश्वकप छनोटमा राम्रो प्रदर्शन गर्दै साउदीलाई विश्वकपमा प्रवेश गराएका अब्दुल्लाह अल–खाइब्री भरपर्दा खेलाडी हुन् ।

     

Season Club Apps(Subs) Goals
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50