10

मोहम्मद अल सहलवी फरवार्ड

  • NATIONALITY साउदी अरब
  • AGE: 31
  • मोहम्मद अल सहलवी त्यस्ता साउदी अरबीयन खेलाडी हुन्, जसले जित दिलाउन सक्छन् । ३१ वर्षीय मोहम्मद अल सहलवीले सन् २०१० देखि राष्ट्रिय टिममा डेब्यु गरेका थिए ।

    फरवार्ड मोहम्मद अल सहलवीले अहिलेसम्म ४० खेलबाट २८ गोल गरिसकेका छन् । उनले साउदी अरबबाट टिमोर लिस्ट विरुद्ध सन् २०१५ मा ह्याट्रिक गोल गरेका थिए । विश्वकप छनोट खेलमा पनि ५ गोल गरेका मोहम्मद अल सहलवी एक प्रभावशाली साउदी अरबका खेलाडी हुन् ।

    उनीमाथि साउदी अरबको निकै भरोसा रहेको छ ।

Season Club Apps(Subs) Goals
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50