19

एलेक्जेन्डर सामेडोव

  • NATIONALITY रसिया
  • AGE: 33
  • ३३ वर्षीय एलेक्जेन्डर सामेडोव रसियाली टोलिका फरवार्ड हुन् । घरेलु मैदानमा सामेडोवको प्रदर्शन उत्कृष्ट हुने अपेक्षा गरिएको छ । सन् १९९५ बाट व्यावसायिक फुटबल क्लब स्पार्टक मस्कोबाट खेल्न शुरु गरेका सामेडोवले अहिले पुन स्पार्टक मस्कोमा आवद्ध भएर लिग खेलिरहेका छन् ।

    सन् २०११ बाट राष्ट्रिय टिमसँग सामेडोव आवद्ध भएका थिए । अहिलेसम्म सामेडोवले खेलेका ४८ खेलमा ७ गोल गरेका छन् ।  सन् २०१४ को विश्वकपमा सामेडोवले समूह चरणको तीनै खेल खेलेका थिए । तर उनले तीन खेलमा गोल गर्न भने सकेनन् ।

     

Season Club Apps(Subs) Goals
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50