1

इगोर एकिनफिभ गोलरक्षक

  • NATIONALITY रसिया
  • AGE: ३२
  • ३२ वर्षीया इगोर एकिनफिभ रसियाका प्रभावशाली खेलाडी हुन् । १६ बर्षको उमेरदेखि नै सीएसकेए मस्को क्बलबाट ब्यावसायिक फुटबल यात्रा शुरु गरेका इगोरले सन् २००४ बाट राष्ट्रिय टिममा डेब्यु गरेका थिए ।  रसियाका गोलरक्षक तथा कप्तानको भूमिका निभाउँदै आएका इगोर सन् २०१४ को विश्वकपमा खेल्ने अवसर पाएका थिए । इगोर रसियाली टिममा डेब्यु गर्ने तेस्रो सबैभन्दा कम उमेरका गोलरक्षक हुन् । त्यसअघि एडवर्ड स्टाट्सव र सर्गेइ रोडोनेवो सबैभन्दा कम उमेरका खेलाडी थिए । सन् २०१७ बाट इगोर टिमका कप्तानका रुपमा रहेका छन् ।

Season Club Apps(Subs) Goals
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50