राफेएल मार्क्युज

  • NATIONALITY मेक्सिको
  • AGE: 39
  • राफेएल मार्क्युज
    राफेएल मार्क्युज त्यस्ता मेक्सिकन खेलाडी हुन् हुन् जसले अहिलेसम्म ४ पटक विश्वकप खेली सके । अब उनको यो अन्तिम विश्वकप हो ।
    राफेएलको लागि यो अन्तिम मौका हो । उनले २००२ सालदेखि विश्वकप खेल्न थालेका हुन् । अहिलेसम्म आफ्नो टिमलाई विश्वकपमा निरन्तर सहभागि गराउन सफल राफेएल मेक्सिकोका लागि गौरव बोकेका खेलाडी हुन् ।
    तर, अहिलेसम्म मेक्सिको प्रि–क्वाटरफाइनलबाट माथि जान सकेको छैन । ३९ वर्षीय राफेएलले सन् १९९७ बाट मेक्सिको टिमबाट खेल्न थालेका थिए । उनले सन् २००२, २००६, २०१० र २०१४ मा सम्पन्न विश्वकप फुटबल खेले । विश्वकपमा अहिलेसम्म मेक्सिकोको सफल यात्रा नभएपनि रुसमा हुने विश्वकपमा कस्तो रहला ?

     

Season Club Apps(Subs) Goals
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50
2017/2018 icon1 Japan 22(0) 50